काठमाडौं २८ कार्तिक । आज विश्व मधुमेह दिवस । इन्टरनेसनल डायबेटिज फेडेरेसन र विश्व स्वास्थ्य संगठनले सन् १९९१ देखि आज अर्थात् १४ नोभेम्बरमा विश्वभर विश्व डायबेटिज दिवसका रुपमा मनाउन थालेका हुन् । यही दिन डाक्टर फ्रेडरिक ग्रान्टको जन्म भएको थियो ।उनले चाल्र्स बेस्टसँग मिले सय वर्ष पहिले इन्सुलिनको खोजी गरेका थिए । त्यसैले यो दिनलाई…