हरि घिमिरे कपिलवस्तु, ०३ कार्तिक ।कपिलबस्तुको शुद्दोधन गाँउपालिका वडा न. ५ शिवलवा चोकमा बेवारीसे अवस्थामा भेटिएको कस्मेटिक समान प्रहरीले भन्सारका लागि पठाएको छ । प्रहरीका अनुसार पोन्डस् पाउडर ६ सय पिस, क्लोज अफ कोलगेट ६१ कार्टुन भेटिएको र त्यस्को मुल्य करिब ४ लाख बराबरको रहेको बताएको छ । सोहि स्थानमा खटिएको प्रहरी गस्ती टोलिले समान…