कपिलवस्तु, ०८ कार्तिक ।कपिलवस्तुको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट हाम्रो नेपालि पार्टी लौरो अभियानका उम्मेदवर देवेन्द्र कुमार शर्माले क्षेत्र नम्बर १ का विभिन्न गाउँमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तिव्रता दिइरहेका छन् । काँधमा नेपालको झण्डा बोकेर हातमा लौरो टेक्दै जनताको घर घरमा पुगेका शर्माले कपिलवस्तुको उत्तर र दक्षिणी भेगका प्राय सबैजसो क्षेत्रमा आफू…