हरि घिमिरे कपिलवस्तु, ०४ मंसिर ।कपिलवस्तुका ३ वटा निर्वाचन क्षेत्रको मतगणना फरक फरक स्थानमा हुने भएको छ । जिल्ला निर्वाचन अधिकारी राजिव पन्थीका अनुसार कपिलवस्तु क्षेत्र न. १ को मतगणना बाणगंगा वडा न. ४ मा रहेको बाणगंगा माध्यामिक विद्यालय गजेहडामा हुने भएको छ । त्यस्तै क्षेत्र न. २ को कपिलवस्तु नगरपालिकाको सभाहल तौलिहवा र क्षेत्र…