कपिलवस्तु, १५ असोज ।राष्ट्रिय रुपमा केही युवाहरुले सन्चालन गरेको लौरो अभियानको प्रभाव कपिलवस्तुमा समेत परेको छ । स्वतन्त्र तथा बैकल्पिक शक्तिको लौरो अभियान नारा दिएर देशभर सन्जाल जोडिरहेको बेला कपिलवस्तुमा समेत यसको प्रभाव परेको हो । जिल्लामा आसन्न मंसिर ४ को प्रदेश र संघीय निर्वाचनको लागि लौरो बाहक उम्मेद्वारको घोषणा गरिएको छ । जिल्लामा प्रतिनिधिसभा…