लुम्बिनीका विद्युुतीय गाडी अविलम्ब चलाउ : गृहमन्त्री खाण

लुम्बिनी ११ असोज । गृहमन्त्री बालकृष्ण खाणले पर्यटकको सुविधाकालागी एसियाली विकास बैंक ९एडिबी०ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारी साधन तत्काल सचांलनमा ल्याउन कोषलाई निर्देशन दिनुुभएको छ ।४३औ विश्व पर्यटन दिवसको अवसरमा रुपन्देहीको बेलहीयामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले कोषले सचांलन गर्न नसक्ने भए सक्दीन भन्नुु पर्ने अन्यथा अविलम्ब सचांलन गर्न निर्देशन दिनुुभएको हो ।उहाँले…

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६