भुपाल थापा कपिलबस्तु, ०१ मंसिर । कपिलबस्तुका नागरिकले मतदाता शिक्षा प्रभावकारी रुपमा नपाएको गुनासो गरेका छन् । निर्वाचन आउन ३ दिन मात्र बाँकी रहँदा मतदाता शिक्षा दिन गाउँघरमा कोही पनि नआएको जिल्लाका अधिकांश मतदाताको गुनासो छ । जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुले कार्तिक १८ गतेदेखि मंसिर १ गतेसम्म सम्बन्धित स्थानीय तहमा समन्वय व्यक्ति तोकेर मतदाता शिक्षाका…