लुम्बिनी २९ असोज । नेपाल सरकारका गृहमन्त्री एवम् सत्ता गठबन्धन रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा उम्मेदवार बालकृष्ण खाणले नेपालमा जन्मिएका नागरिकले नागरिकता पाउनु संवैधानिक अधिकार भएकाले सबै नागरिकलाई नागरिकता दिइने बताउनुभएको छ ।संवैधानिक अधिकारअनुसार वर्तमान सरकारले नेपालमै जन्मिएका, नेपालमै हुर्किएका नागरिकलाई अनागरिक बनाउने पक्षमा नरहेको समेत उहाँले प्रस्ट पार्नुभयो । क्षेत्रमा रहेका बडास्तरीय…