भोजपुर, ३० कात्तिक । भोजपुरको पौवादुङमा गाउँ पालिकाको प्याउलीमा भएको सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ । सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि बम पड्किएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शरद थापाले जानकारी दिए । यसबारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । यो सभामा नेकपा…