गुल्मी ९ आश्विन । १५ प्रतिशत तलव वृद्धिका लागि केन्द्रमा देशैभरका बालबिकास सहयोगी र विद्यालय कर्माचारीहरुले आन्दोलन चलाइरहेका बेला गुल्मीको धुर्कोट गाउँपालिकाले भने उनिहरुको तलव वृद्धि गरिसकेको छ ।बालबिकास र विद्यालय कर्मचारीको तलव बढायो धुर्कोटले सबै शिक्षक र कर्मचारीहरुको तलव बृढी गरे पनि संघिय सरकारले बालबिकास सहयोगी र बिध्यालय कर्माचारीहरुको तलव भने वृद्धि नगरेर अन्याय…