काठमाण्डौ, ०६ कार्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान नै धरापमा पर्न खोजेपछि गठबन्धन बनेको दाबी गर्नुभएको छ । धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले आउँदो चुनाव अग्रगमन र प्रतिगमन चाहने बीचको महासंग्राम भएका जिकिर गर्दै उहाँले सानातिना कुरालाई थाँती राखेर गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभयो । गठबन्धन भित्रै अर्को दलको उम्मेद्वारको चुनाव…