कपिलवस्तु, ०१ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिकामा चट्याङ लगेर शनिबार एक पुरुष घाइते भएका छन् ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ स्थित लक्ष्मणघाटमा मलामी गएका वडा नम्बर ३ सिउटीका वर्ष ४४ का शिवनारायण थारुलाई लक्ष्मणघाटमा चट्याङ लागेको हो । थारुलाई चट्याङ लागि घाइते भएपछि तत्काल उपचारका लागि बनगाई स्थित पाथिभरा पोलिक्लिनिकमा लगिएको थियो । समान्य…