बाणगंगा, २६ असोज ।कपिलवस्तु क्षेत्र नः १ (क) मा सत्ता गठबन्धनले प्रचार प्रसार समिति गठन गरेको छ । सत्ता गठबन्धनका नेताहरु संयुक्त बैठकले नेपाली कांग्रेस कपिलवस्तु १ (क) का सभापति दुर्गा केसिको संयोजक्तवमा १५५१ सदस्य प्रचार प्रसार समिति गठन भएको हो । सो समितिमा सत्ता गठबन्धनका दलहरुका प्रदेश, नगर र वडा कमिति तथा समितिका पदाधिकारी…