काठमाडौं २ भदौभरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले आफैंले सञ्चालन गर्दै आएको शैक्षिक कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकलाई मोबाइल फोन वितरण गरेको छ ।प्रतिष्ठानले ललितपुरको बुङमतिमा ४० निरक्षर ज्येष्ठ नागरिकका लागि गत वर्षदेखि साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । कक्षामा सहभागी सबैलाई एक थान मोबाइल फोन उपलब्ध गराइएको प्रतिष्ठानले जनाएको छ ।बुधबार बुङमतिमा आयोजित कार्यक्रममा नेकपा एकीकृत…