रुपन्देही, ३० साउन । रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक जना घाइते भएका छन् । नचिनेको मानिसले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का विकास गुरुङ घाइते हुनुभएको र गोली चलाउने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीकै रोहिणी गाउँपालिका–१, बाइपासमा रहेको सिद्धार्थ कटेजमा पनि गएराति पेस्तोल देखाएर सुन र…