दाङ, १४ साउन । दाङबाट पछिल्लो एक वर्षमा झन्डै साढे चार लाख किलो जडीबुटी निकासी भएको छ । राष्ट्रिय वन र निजी वन क्षेत्रबाट ४ लाख ३८ हजार ९ सय ५२ किलो बराबरको विभिन्न प्रकारका जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय घोराही दाङले जनाएको छ। दाङबाट सबैभन्दा धेरै टिमुर निकासी भएको छ । राष्ट्रिय वनबाट…