बुटवल १६ भाद्र - राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २९औ स्थापना दिवशको अवसरमा UNFPA को आर्थिक सहयोग र सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु, लुम्विनी प्रादेशिक अस्पताल रुपन्देही र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्विनी प्रदेशको आयोजनामा अपाङ्ग मैत्री स्वास्थ्य सेवामा पहुँच पुर्याउने उध्येश्य अनुरुप दोभासेको न्युक्तिको लागि त्रिपक्षिय संम्झौता र पहुँचयुक्त सुचना बोर्ड उदघाटन गरि कार्य सुभारम्भ…