काठमाडौं : नेकपा (एमाले) ले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक तर्फको निर्वाचनमा भाग लिन आज शुक्रबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ।आयोगले समानुपातिक तर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई आयोगमा निवेदन दिन आह्वान गरेको थियो।सो बमोजिम एमालेले आज पहिलो दिन नै प्रतिनिधि सभा सदस्य र सातै प्रदेशमा समानुपातिक तर्फको प्रदेश…