कपिलवस्तु, १९ असार ।कपिलवस्तुमा टिप्पर चालक मृत फेला परेको छन् । जिल्लाको शिबराज नगरपालिका वडा नं ५ नौडिहवा बस्ने ३८ वर्षिय राम केवट थारु मृत फेला परेका हुन् । थारु १७ गते राती १० बजे खाना खाएर आफुले चलाउने लु २ ख १५१५ टिप्परको (हुटं) छतमा सुतेका थिए । १८ गते बिहान आफु सुतेको स्थानमा…