हरि घिमिरे, ०२ असार ।पुर्व मन्त्री तथा कपिलवस्तु क्षेत्र न.१ का सांसद चक्रपाणि खनाल बलदेवको पहलमा कपिलवस्तुका दुई वटा महत्वपुर्ण योजनामा बजेट विनियोजन भएको छ । संघिय बजेट अन्तर्गत ई दुई ठुला योजनाहरु परेका हुन । जसमा मायादेवि गाँउपालिका वडा न. ३ को मर्थी खोला पुल खैरटी र बाणगंगा नगरपालिका वडा न. ५ र ७…