दाङ, १४ साउन । दाङमा नहरमा डुबेर तीन वर्षीया बालिकाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका १० चारबगियाँकी बिन्दु पुनकी ३ वर्षीया छोरी लिबिसा पुनको नहरमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बालिकाको हिजो बेलुका नहरमा डुबेर ज्यान गएको हो । यस्तै दाङ देउखुरीको गढवामा स्कुल बसले किच्दा तीन वर्षीया बालिकाको…