१३ असारनेपाली दुई युवती भारतको जंगलमा बलात्कृत भएका छन् । आइतवार विहान एघार बजे भारतको बलरामपुर जिल्लाको मनीपुर बजार क्षेत्रमा रासन किन्न भनि हिडेका राजपुर गाउँपालिका वडा नम्बर ६ निवासी सिता घर्ती (नाम परिवर्तन) र सिमा नेपालीलाई केही भारतीय युवाहरुको समुहले बलात्कार गरेको सीमा प्रहरी चौकी खांग्रानाकाले जनाएको छ । प्रत्येक आइतबारको दिन भारतको मनिपुरमा…