.कपिलवस्तु, २२ असार । युवा व्यवसायि तिलक गिरीले कपिलवस्तु तौलिहवामा रहेको बाल गृहमा आर्थिक सहयोग गरेर जन्मोत्सव मनाउनु भएको छ । गिरीले आफ्नो ३५ औँ जन्मोत्सवको अवसरमा कपिलवस्तु वाल गृहका बेसाहारा वालकहरुलाई रु १५ हजार १ सय सहयोग गर्नुभएको हो । गरिले बाल गृहका सञ्चालक राम प्रसाद अर्याल लाई आर्थिक हस्तान्तरण गर्नुभएको हो । बाणगंगा…