कपिलवस्तु, २३ असार ।करेन्ट लागेर कपिलवस्तुमा एक युवतिको मृत्यु भएको छ । जिल्लाको महाराजगंज नगरपालिका ३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेलीको करेन्ट लागेर गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । सोही नगरपालिकाको वडा नम्बर १० हर्दौनास्थित घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको स्थानीय अमित वली पोलिक्लिनिक हुँदै जिल्ला अस्पताल तौलिहवामा…