काठमाडौं, ०७ जेठ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल श्रमिक वैदेशिक रोजगारीमा जान नपाउने भएका छन्। भैरहवाबाटै सेवा दिन सरकारले गृहकार्य गरे पनि तत्काल सम्भव नदेखिएको हो। सरकारले श्रमस्वीकृति सेवा विकेन्द्रीकरण गर्न नसक्दा श्रमिक काठमाडौं आउन बाध्य छन्। वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण काम वैदेशिक रोजगार विभाग र त्यसको कार्यालय ताहाचलबाट मात्रै हुँदै आएको छ। अब भैरहवाबाट…