हरि घिमिरे, ०७ असार ।मूलुक संघीय प्रणालीमा गएकाले स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा नागरिकले प्रत्यक्ष अनुभव गर्ने खालको हुनुपर्ने प्रदेश सांसद विष्णु पन्थीेले बताउनु भएको छ । बाणगंगा नगरपालिकाले मंगलवार आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट सम्बन्धनमा बाणगंगाका सरोकारवाला तथा संचारकर्मीहरुसँग गरेको छलफल कार्यक्रममा बोल्दौ सांसद पन्थीले यस्तो बताउनु…