कपिलवस्तु, १८ असोज । विजयनगर गाउँपालिका ३ अन्तर्गत पत्थरदेइया र माहादेइया गाउँमा स्यालको टोकाइबाट १० जना घाइते भएका छन्। बिहीबार स्यालको टोकाइबाट पत्थरदेइया गाउँका १२ वर्षीय माहाजार आलम, ५२ वर्षीया राजमती कोरी, ५५ वर्षीय जगनाथ अहिर, ५० वर्षीय भोला पासी, १२ वर्षीय कृष्ण यादव किसन घाइते भएका हुन्। यस्तै माहादेइया गाउँका ५० वर्षीय वव्बु केवट,…