बाणगंगा, २५ मंसिर लामो समयदेखि अपेक्षित बनगाइ ९डोहाटे० सडक खण्ड अन्तर्गत वाणगंगा नगरपालिका–७ को बनगाइ–मोतिपुर–कपिलधाम सडक निर्माण तीव्र गतिमा अगाडि बढेको छ। एन बी इन्द्रेणी जेसी कन्स्ट्रक्सन कम्पनी बुटवलले जिम्मा लिएर बनाइरहेको उक्त सडकको काम समय भन्दा अगाडी नै सम्पन्न गर्ने कम्पनीले जनाएको छ। कम्पनीका सञ्चालक नारायण भुसालका अनुसार बनगाइको सिमाना हुँदै मोतिपुर मार्ग हुँदै…