खजुरा, २० वैशाख । उपप्रधान एवम् गृहमन्त्री रबी लामिछानेले कारागारमा रहेका कैदी बन्दीहरूले अपराध गरेभन्दा अन्य थप सजाय पाउन नहुने बताउनुभएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ३ स्थित नौबस्ता कारागारको बिहीबार उद्घाटन गर्नुहुँदै गृहमन्त्री लामिछानेले उक्त कुरा बताउनुभएको हो । “कारागारमा जेल जीवन बिताइरहेका कैदी बन्दीहरूले उनीहरूले आफूले गरेको अपराधको सजायभन्दा अन्य थप…