कपिलवस्तु, मंसिर ७ बाणगंगा नगरपालिका–८ बोडगाउँस्थित बाणगंगा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २३औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। सभाको उद्घाटन लुम्बिनी प्रदेशका सांसद तथा प्रदेश विशेषाधिकार समितिका सभापति गिरधारीलाल न्यौपानेले गर्नुुभयो।उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद न्यौपानेले बाणगंगामा उत्पादन हुने दूध पूर्व–पश्चिम सबै क्षेत्रमा पुगेको उल्लेख गर्दै यसको संकलन, वितरण र मूल्य श्रृंखलालाई अझै…