कपिलवस्तु, वैशाख २६नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले बाणगंगाको पटना एवम् सिंगो वडा नं. १० लाई विकासको मूल प्रवाहमा छिट्टै जोडने बताउनु भयो । मेयरका प्रत्यासी अर्यालले पटनालाई विकासको मूल प्रवाहमा जोडर्दै समृद्ध नगर निर्माण गर्ने दायित्व आफुहरुले पुरा गर्ने दावी गर्नु भयो । अर्यालले नगरको विकासका निम्ति उत्पादकत्व वृद्धिमा जोड…