काठमाण्डौ, १९ जेठ । तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ । विमान दुर्घटनामा ज्यान गुमाएकाको शव त्रिवि शिक्षण अस्पतालमा परीक्षणपछि आज बिहीवार परिवारलाई बुझाइएको हो । हिजो बुधवार राति पोस्टमार्टम सकिएका २२ वटै शवको…