कपिलवस्तु, भाद्र ७ राष्ट्रिय युवा नेपाल, बुद्धभूमिको दोस्रो अधिवेशनबाट उपेन्द्र चौधरीको अध्यक्षतामा २७ सदस्यीय नगर स्तरीय नयाँ नेतृत्व निर्वाचित गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा आविद अहिनिहार, सचिव शिवराज यादव, कोषाध्यक्ष शंकर महारा, सहचिवमा विशाल घिमिरे, महिला उपसचिवमा हिमा घिमिरे निर्वाचित गरेको राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका जिल्ला अध्यक्ष तिलकराम गिरीले जानकारी दिनु भयो । निकै…