बर्दिबास, १३ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बागी उम्मेदवारी परेको छ । कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेको भनिए पनि दुबै दलका एक भन्दा बढी नेताले मेयरमा उम्मेदवारी दिएका छन् । मेयरमा माओवादी केन्द्रबाट राजु खड्काले उम्मेदवारी दर्ता गराएका छन्…