कपिलवस्तु,१२ वैशाख । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्ष पदमा नेकपा एमालेको टिकट वितरण प्रक्रियाप्रति असन्तुष्टि जनाएका एमाले नेता कुमार मधु बेल्वासेले माओवादी केन्द्रको तर्फबाट सोमबार उम्मेद्धारी दर्ता गराउनुभएको छ । नेकपा एमालेले बाणगंगा ९ को आगामी वडा अध्यक्षका लागि नेता कमल पौडेलको नाम शिफारिस गरेपछि टिकट वितरण न्यायोचित नभएको भन्दै बेल्वासेले…