काठमाडौं, ११ जेठ ।काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहको मेयरमा जित सुनिश्चित भएपछि धन्यवाद दिएका छन् । उनले बुधबार फेसबुकमा लेख्दै आफ्ना मतदाता, समर्थक र निर्वाचनमा सामेल भएका सबैलाई धन्यवाद दिएका हुन्। मतदाताहरूले आफूलाई काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य भएको भन्दै विश्वास गरेको बताए।उनले विश्वासमा कसैको जित वा हार नहुने बताएका छन्। यस्तै आफूहरूले विजय…