काठमाण्डौ, १० जेठ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै छ । १ लाख ४५ हजार ३ सय ६२ मत गनिसक्दा साहले ४९ हजार ३ सय ५८ मत प्राप्त गर्नु भएको छ । यो नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको भन्दा १९ हजार २ सय ८९ मतले धेरै हो । सिंहले अहिलेसम्म ३०…