हरि घिमिरे, १३ वैशाख ।आसन्न वैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा कपिलवस्तुका १० स्थानिय तह मध्य दुई स्थानमा मात्र आंशिक गठबन्धन भएको छ । बाणगंगामा चार दलिय गठबन्धन भएको छ । जसमा नेकपा माओवादि केन्द्र, नेकपा एकिकृत समाजवादि, राष्ट्रिय जनमोर्चा र जनता समाजवादि पार्टी ९जसपा० विच चुवानि तालमेल भएको हो । त्यस्तै शिवराज…