कपिलवस्तु वैशाख २६ गतेकपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १ कपासीमा रहेको अबैध चुनढुंगा डम्पिङको कारणले स्थानीयले सास्ती सहनु परेको छ । बुद्धभूमि नगरपालिकाका पूर्व जनप्रतिनिधिको शक्तीको आडमा स्थानीयको विरोध हुँदा पनि डम्पिङ राखेको कारणले समस्या भएको बताए ।‘ हामीले बोल्यो भने थर्काउने समूह छ । विरोध गर्यो धम्की आउछ । त्यसैले स्थानीय बोल्न सक्दैनन् ’…