कपिलवस्तु, वैशाख १८अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा समस्त श्रमजीवि प्रति नेकपा (एमाले) कपिलवस्तुले विज्ञप्ती मार्फत शुभकामना सन्देश जारी गरेको छ । नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा जारी प्रेस विज्ञप्तीमा समृद्ध नेपाल निर्माणको महान अभियानमा श्रमशक्तिको भूमिका अविस्मरणिय हुने उल्लेख गर्दै नेकपा(एमाले) श्रमप्रति सधै विश्वास, आस्था तथा सम्मान प्रकट गर्दछौं भनिएको छ । जारी विज्ञप्तीमा…