ओखलढुङ्गा, ३० चैत्र । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ६ को हर्कपुर नजिकै भएको जीप दुर्घटनामा ज्यान गुमाउने प्रहरीको सङ्ख्या तीन पुगेको छ । विराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जीप मानेभञ्ज्याङ गाउँपालिका ६ हर्कपुर भन्ने ठाउँमा भिरबाट तल खसेको थियो । दुर्घटनामा सोलुखुम्बु घर भएका प्रहरी हवलदार भूपेन्द्र कार्की र झापा घर भएका प्रहरी…