काठमाण्डाै ५ चैत - गायक प्रकाश सपुतले आफ्नो गीत 'पिर' को भिडियोमा रहेको यौनकर्मीको दृष्य हटाएका छन् । माओवादीका पूर्व लडाकु महिलाले जीवन जिउन समस्या परेपछि यौनकर्मी बन्नुपरेको दृष्य गीतको भिडिओमा राखेपछि विभिन्न बहस र विवाद उत्पन्न भएका थिए । गायक सपुतले यौनकर्मीको दृष्य हटाएर आज बेलुका ‘पिर’लाई फेरि युट्युबमा अपलोड गरेका हुन् । कतिपयले प्रकाश सपुतले कलामार्फत माओवादी…