कपिलवस्तु , ०६ वैशाख ।कपिलवस्तुको मायादेवि साझेदारी वनको अतिक्रमण भएको जग्गा हटाउन सुरु गरिएको छ । विगत ५/७ बर्ष देखि अतिक्रमण गरेर खेति गरिएका जग्गा हटाउन सुरु गरिएको हो । बाणगंगा नगरपालिका वडा न.११ स्थित वरवा बाट डोजर लगाई अतिक्रमण जग्गा हटाउन थालिएको छ । वनले सरकारी अमिनबाट जग्गा छुट्याएर नेपाल प्रहरी, सशस्त्र प्रहरी, सशस्त्र…