दाङ, २७ चैत्र । दाङको घोराहीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।मोटरसाइकल दुर्घटनामा परि १९ वर्षीय रोहन हमाल र १६ वर्षीया सविना हमाल घाइते भएका हुन् । उनीहरुको घोराहीमा उपचार भइरहेको छ । रोहन र सविना दाजु बहिनी हुन् । मृतक उनीहरुकी आमा रहेको प्रहरीले…