कपिलवस्तु, ०३ चैत्र ।कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ आज (बिहिवार) ३ गते देखि चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा सञ्चालन हुन लागेको १२ औं कपिलवस्तु महोत्सवसफल बनाउन मिडियाको अहम भुमिका भएको मिडिया संयोजक अशोक पौडेलले बताउनु भयो । विगतका बर्ष भन्दा पनि यसबर्ष मैसमको…