बुटवल, २५ फागुन । लागुऔषधसहित पाल्पाबाट बुटवल आउने क्रममा २ जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङ ताराखोला गाउँपालिका–१ का २१ वर्षीय नितेश घर्ति मगर र बाग्लुङ काठेखोला गाउँपालिका–५ का २० वर्षीय मोहन श्रीस पक्राउ परको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तानसेन नगरपालिका–७ बाँसटारीमा पाल्पाबाट बुटवल तर्फ आउँदै गरेको ध २…