कपिलवस्तु १२ फागुन -नेपाली काग्र्र्रेस कपिलवस्तु नगरपालिकाले विद्यानमा भएको व्यवस्था अनुसार कोषाध्यक्ष नगर सदस्य र कार्य सम्पादन समिति गठन गरेको छ । नगर सभापति खुर्सेद अहमद खांको अधयक्षतामा तौलिहवामा सम्पन्न बैठकले उक्त समिति मनोनयन गरि समिलिाई पुर्णता दिएको हो ।मनोनित कोषाध्यक्षमा सधिर मिश्रा सदस्यहरुमा इसमाइल खां,चनरमती पासी, जोगिन्दर मुराउ,कन्हैयालाल कुर्मी, उमेश पाण्डेय,मुरलीधर त्रिपाठी,धनमाया क्षेत्री,अब्दुल बहां…