काठमाण्डौं, ११ फागुन ।युएईमा रहेर रोजगारी सँगै पत्रकारिता गरिरहेका उमाकान्त पाण्डे युएईमा पक्राउ परेका छन् । करिब एक दशकदेखि युएईलाई कर्मथलो बनाएर बसिरहेका अर्घाखाँची स्थायी घर भई रुपन्देहीमा बसोबास गर्दै आएका पाण्डे गत मंगलबार फेब्रुअरी १५ का दिन युएईको प्रशासनले हिरासतमा लिएको परिवारिक स्रोतले जानकारी गराएको छ । पारिवारिक स्रोतकाअनुसार उमाकान्त लाई युएईको प्रशासनले मंगलवार…