काठमाडौं २४ माघ -मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ को पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशको मौसम सामान्य बदली रहने छ। देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण सोमवार बिहान देशको पहाडी भू-भागमा आंशिकदेखि समान्य बदली रहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ को पहाडी भू-भागको एक…