कपिलवस्तु, २१ फागुन । अनेरास्ववियु कपिलवस्तुको अध्यक्षमा दयाराम पौडेल सर्वसहमत चयन हुनु भएको छ । शनिबार सिद्धार्थ क्याम्पसको सभाहलमा सम्पन्न २३औं जिल्ला सम्मेलनबाट पौडेल अनेरास्ववियुको अध्यक्ष चुनिनु भएको हो । अखिलको ३९ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा अन्जित खनाल, सचिवमा सन्दीप आचार्य, सहसचिवमा हेमराज खनाल, दीपा गैरे र बिस्नु घिमिरे तथा कोषाध्यक्षमा राहुल यादव चयन हुनु…